आज धान्यपूर्णिमा र उधौली पर्व मनाइँदै

भक्तपुर, २६ मंसिर आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने धान्यपूर्णिमा, योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । बिहीबार हिन्दू धर्मावलम्बीहरुले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायहरुले योमरी पूर्णिमा साथै ज्यापु दिवस मनाउँदैछन् । धान लगायतका वर्षे बाली भित्र्याएपछि धान्यपर्वत बनाई धनेश्वरको पूजाआजा र अन्नदान गरी धान्यपूर्णिमा मनाइन्छ । धानलाई […]

Continue Reading