सुँगुर मार्नेलाई ५ सय रुपैयाँ

राजविराज, २२ मंसिर छाडा पशुचौपायाका कारण राजविराज नगरपालिकाको बजार क्षेत्रमा दुर्घटना हुने सम्भावनाका साथै ट्राफिक ब्यवस्था समेत प्रभावित भएपछि अहिले नगरपालिकाले त्यस्ता छाडा पशुचौपायालाई नियन्त्रण गर्ने कार्य सुरु गरेको छ । माइकिङ गरेर पशु धनीलाई पटक–पटक सचेत गराउँदा पनि समस्या समाधान नभएपछि पशुचौपाया नियन्त्रण सुरु गरिएको हो। राजविराज नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोजकुमार यादवका […]

Continue Reading

पहिलो चौमासिकमा स्थानिय तहमा विकास बजेट खर्च शुन्य

रौतहट, २२ मंसिर स्थानिय तहमा जनप्रतिनिधि विचको विवादका कारण विकास बजेट खर्च शुन्य छ । पहिलो चौमासिकको बजेट खर्चको अवस्था निराशाजनक देखिन्छ । अधिंकाश स्थानिय तहमा प्रमुख र उपप्रमुख बिच अन्तरिक विवाद छ । विवादका कारण नै विकास बजेट खर्च हुन सकेको छैन भने केहि स्थानिय तहले परिषद गर्न बाँकी छ । रौतहटको बौधिमाई, राजदेवी […]

Continue Reading

गल्फ लुब्रिकेन्टका वितरकलाई पुरस्कार

रौतहट, २२ मंसिर गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेड र जैयसवाल ट्रेडिङ्ग कन्सर्नले गल्फ मोबिलका खुद्रा ब्यबसायीलाई पुरस्कार बितरण गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा शनिवार आयोजित एक कार्यक्रमका बिच रिटेलर्ससंगको भेटमा गल्फ मोबिल सबैभन्दा बढि बिक्री गर्ने वितरकहरुलाई सोही अनुसार पुरस्कार बितरण गरीएको हो । जैयसवाल जर्नर सप्लायर्स गरुडाका प्रोपाईटर सन्तोष जैयसवालले १५ हजार […]

Continue Reading