भक्तपुर नगरपालिकामा आजबाट दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु

भक्तपुर, ४ पुस भक्तपुर नगरपालिकाको आयोजना शुक्रबारदेखि दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु भयो । तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे । सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम उपलब्धीपूर्ण होस् भन्ने शुभेच्छा व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरु बैंक तथा वित्तीय संस्थाभन्दा फरक ढंगले अगाडि बढ्नपर्ने बताए । उनले जनता र समुदायमा आधारित रहेर […]

Continue Reading

सिचाइ आयोजना ४ बर्षदेखि अलपत्र- सरोकारवाला निकाय बेखवर

प्यूठान, ३ पुस प्यूठानको सरुमारानी गाउँपालिका बाङ्गेसालमा लिफ्ट सिंचाई योजनाको निर्माण कार्य सुरु गरेका लामो समय भयो । १५ महिनामा सम्पन्न हुनुपर्ने सिंचाई योजना ४ वर्ष भन्दा बढी समय बितिसक्दा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । सिचाइ आयोजना समयमै नसकिदा यहाँका किसानहरुको वर्षौ अघि देखिको सिंचाई गर्ने सपना अधुरै भएको छ । बस्तीको […]

Continue Reading

दैलेख सदरमुकामको एक पसलमा आगलागि ,पुर्ण रुपमा क्षति

दैलेख, ३ पुस दैलेख सदरमुकामको एक पसलमा आगालगि हुँदा पुर्ण रुपमा क्षति भएको छ । नारायण नगरपालिका– १ मा रहेको तारा केशर अधिकारीको ‘अधिकारी भेराईटी एण्ड अडर्र सप्लायर्स’ मा आगलागी भएको हो । आगलागीका कारण कपडा, जुत्ता चप्पल लगाएतका सामान जलेर नष्ट भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीका अनुसार […]

Continue Reading

राज्यले गाडी किन्न दिएको पैसाले जनतालाई खाने पानी दिएका छौ

भोजपुर, ३ पुस तपाई निर्वाचित भएर आएपछि गाउँपालिकामा कस्ता कामहरु गर्नु भयो ? समृद्ध गाउँपालिका बनाउने मेरो उद्देश्य हो । जिल्लाकै नमुना गाउँपालिका बनाउने उद्देश्यले काम गरिरहेका छौ । हामी निर्वाचित भएर आए पछि जनतालाई महसुस हुने खालका केही कामहरु गरिरहेका छौं । खोपानीलाई मुख्य प्रथामिक्तामा राखेका छौ अहिले सम्म ९० प्रतिशत जनताको घरमा खाने […]

Continue Reading

पुस १० गते झन्डै तीन घन्टा सूर्यग्रहण

काठमाडौं, ३ पुस पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ।दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ।खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ […]

Continue Reading

भक्तपुर नगरपालिका ७० वर्षमा प्रवेश

भक्तपुर, ३ पुस भक्तपुर नगरपालिका स्थापना भएको पुस २ गते ७० औं वर्षमा प्रवेश ग¥यो । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको उपलक्ष्यमा जनप्रतिनिधि र कर्मचारीबीच मार्गनिर्देशन कार्यक्रम तथा स्थापना दिवसको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बुधबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पुरानो […]

Continue Reading

भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवस

भक्तपुर, ३ पुस भक्तपुर नगरपालिका ७० औं स्थापना दिवस यहाँहरुको बीच मनाउन पाउँदा हामी अत्यन्त खुशी छौं । स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद कार्यक्रमहरुमा विजयी सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक बधाई तथा खेलमा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छु । सांस्कृतिक र ऐतिहासिक नगर भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले हामी […]

Continue Reading

प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कहिले पाउँछन् सागका पदक विजेताले ?

काठमाडाैं, १ पुस १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्नु पर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार सागका पदकधारी खेलाडीलाई जनही पुरस्कार दिने घोषणा गरेका थिए।प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कार्यविधि भन्दा बढी भएकाले संशोधनबिना पुरस्कार दिन नमिल्ने भएको हो।प्रधानमन्त्रीले […]

Continue Reading

भक्तपुर नगरपालिकाको ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सुरू

भक्तपुर, १ पुस भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको असवरमा जनप्रतिनिधि र कर्मचारीबीच आयोजित विभिन्न (कसिमला पाँय, टेबलटेनिस, टग अफ वार, एथ्लेटिक्स) खेलकुद प्रतियोगिताको सोमबार उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गरे । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले खेलकुदलाई हारजित भन्दा पनि मित्रता र अनुशासनको आधारमा खेलिनु उपयुक्त हुने बताए । प्रत्येक वर्ष नगरपालिका स्थापना दिवसको अवसरमा […]

Continue Reading

माहेश्वरीमा पाक्षिक सरसफाइ

भक्तपुर, १ पुस भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. ९ ८ माहेश्वरी पीठ परिसर सरसफाइ कार्यक्रम मंगलबार सम्पनभयो । कार्यक्रममा वातावरण समितिका संयोजक तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले सरसफाइलाई नगरपालिकाले दायित्वको रुपमा लिंदै नियमित रुपमा सरसफाइ कार्यक्रम गर्दै आएको बताए । ‘आफ्नो ठाउँ आफै सफा गरौं’ भन्ने मूल उद्देश्यका साथ यस […]

Continue Reading