वागीश्वरी कलेजको नयाँ भवनको शिलान्यास

भक्तपुर, २१ मंसिर वागीश्वरी कलेजको नयाँ भवनको शिलान्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नागरिकहरुलाई सामुदायिक, सामूहिक र सामाजिक चेतनाबारे सुसूचित गर्नुपर्ने आवश्यकता औंल्याए । नयाँ आवास क्षेत्रमा नमूना पुस्तकालय, संग्रहालयहरु निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले ठूल–ठूला गाडीहरु आवास क्षेत्रमा गुड्न रोक लगाउनुपर्ने विचार […]

Continue Reading

मतदातालाई नेमकिपाको धन्यवाद ज्ञापन

भक्तपुर, २१ मंसिर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद् प्रेम सुवालले देशको स्वाधीनता र सार्वभौमिकताको पक्षमा सङ्घर्षरत नेमकिपालाई मतदान गर्ने मदताताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । नेमकिपा जिल्ला समिति भक्तपुरद्वारा शुक्रबार नगांचा कमलविनायकमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा सचिव सुवालले देशभक्त जनताको मत सिद्धान्त र विचारको नैतिक विजय भएको बताए । भारतले नेपाली भूमि […]

Continue Reading

भक्तपुर बचतद्वारा शिक्षा शिविर

भक्तपुर, २१ मंसिर भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा शनिवार शिक्षा शिविर गरेको छ । कार्यक्रममा उपसमितिका संयोजक लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाले समुदायमा आधारित भएर सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक हितको लागि संस्थाले काम गरिरहेको बताए । कार्यक्रममा २०७६ कात्तिकसम्म सदस्यता लिएका करीब ३० जना […]

Continue Reading

टाटा मोटर्सको चौथो ग्लोबल सर्भिस क्याम्प

काठमाडौं, २१ मंसिर नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १९ देखि २१ गते सम्म सञ्चालनमा ल्याएको छ । टाटा मोटर्स कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वाग तथा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.व.राले संयुक्तरुपमा उक्त कार्यक्रमको उद्घाटन गरेको थियो । उक्त उद्घाटन समारोहमा टाटा मोटर्स् […]

Continue Reading

जनताको राजनीतिक चेतनास्तर खस्कँदै गएकोमा नेता बिजुक्छेँद्वारा चिन्ता प्रकट

भक्तपुर, २१ मंसिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औं वार्षिकोत्सव एवम् शैक्षिक प्रदर्शनीको उद्घाटन कार्यक्रम शुक्रबार कलेज प्रांगणमा सम्पन्न भएको छ । उद्घाटन मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि बिजुक्छेँले जनताको राजनीतिक चेतनास्तर खस्किँदै गएकोमा चिन्ता […]

Continue Reading

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको विदाई 

भक्तपुर, २० मंसीर भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरबाट सरुवा भइ जाने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको विदाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाकाको विकास निर्माण, सम्पदा पुनःनिर्माण र सरसफाइ लगायतका काम सहज रुपमा सम्पन्न गर्नका लागि प्रजिअ भट्टले गरेको सहजीकरणको लागि आभार व्यक्त गरे । २०७२ सालको विनाशकारी भूकम्प […]

Continue Reading