टनेल क्लिन प्रविधिमा इँटा पोली चाइनिज इँटाको उत्पादन शुरू

काठमाडौं, १५ मंसिर टनेल क्लिन प्रविधिमा इँटा पोली चाइनिज इँटाको उत्पादन शुरू गरिएको छ । गोर्खा इको रेड व्रिक्स प्रालिले ‘गोर्खा चाइनिज इँटा’ उत्पादन शुरू गरेको हो । बनेपाको बासडोलमा उद्योग राखी इँटाको उत्पादन थालेको हो । गोर्खा चाइनिज इँटाको आकार साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको […]

Continue Reading

१३ औं दक्षिण एसियाली खेलकुद शुरु

काठमाडौं, १५ मंसिर   १३ औं दक्षिण एसियाली खेलकुद (साग) शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा सागको औपचारिक उद्घाटन गरेकी हुन्। त्यसअघि सागमा सहभागी राष्ट्रका खेलाडी र अफिसियलहरुले मार्चपास गरेका थिए। मार्चपासमा नेपालको राष्ट्रिय झण्डा कमल अधिकारीले बोकेका थिए। राष्ट्रपतिले सागको औपचारिक उद्घाटन भएको घोषणा गरिसकेपछि विभिन्न एथलिटहरुले ओलम्पिक टर्च बोकेर रंगशाला परिक्रमा […]

Continue Reading

भक्तपुरमा नेपाली कांग्रेस विजयी

भक्तपुर, १५ मंसिर   भक्तपुर निर्वाचन क्षेत्र नं(१ प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भडेल विजय भएका छन् ।शनिवार भएको निर्वाचनमा भडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेका छनु भने उनको निकत्तम प्रतिद्वन्दी नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपी) ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरेका छन् ।नेपाल […]

Continue Reading

लि–निङको शोरुम चितवनमा

चितवन, १५ मंसिर खेलकुद सामाग्रीको अन्तराष्ट्रिय ब्राण्डको लि–निङ शोरुम भरतपुरको सिजी ल्याण्डमार्कमा सञ्चालनमा आएको छ । बिशेषगरी खेलाडीहरुलाई लक्षित गरी काठमाडौ पछि पहिलोपटक चितवनको भरतपुरमा शोरुम सञ्चालनमा ल्याईएको हो । आज एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले शोरुमको उद्धघाटन गरे । उद्धघाटनपछि बोल्दै प्रधानले पछिल्लो समय चितवन आर्थिक हबको रुपमा विकसित […]

Continue Reading

मुख्यमन्त्रीको हेलिकप्टेर भाडामा विबाद

रुकुम, १५ मंसिर प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल रुकुम पूर्वका गाउँ–गाउँमा पुगे । मंसिर ४, ५ र ६ गते रुकुम पूर्वका सिस्ने गाउँपालिकाको रुकुमकोट, भुमे गाउँपालिकाको खावाङबगर, पुथाउत्तरगंगा गाउँपालिका वडा नं. १० तकसेरा र पुथाउत्तरगंगाकै वडा नं. १ को मैकोट गाउँमा मुख्यमन्त्री पुग्दा स्थानीय खुसी भएका थिए । पहिलो पटक प्रदेशका मुख्यमन्त्रीसँग गाउँका […]

Continue Reading

पर्यटक पर्खदैँ मालिका लेक

सल्यान, १५ मंसिर सल्यानको दार्मा गाउपालिका वडा नम्बर ४ मा रहेको पर्यटकीय महत्वको ऐतिहासिक धार्मिकस्थले मालिका लेक ओझेलमा परेको छ । संरक्षण र पूर्वाधार अभावमा समुद्र सतहदेखि १ हजार ७ सय मिटर उचाइको पर्यटकीय क्षेत्र ओझेलमा परेको हो । लेकमा वर्षेनी दसैंको पञ्चमी र मंसिर पूर्णिमामा मेला लाग्दै आइरहेको छ । १६८० सालदेखि कालिका र […]

Continue Reading

विमाले के गर्छ त ?

भक्तपुर, १५ मंसिर मुना मुसिख्वाल विमा भविष्यको आधार हो । विमाले भविष्यमा आइपर्ने जोखिम न्यनिकरणमा मदत पुर्याउने कार्य गर्दछ ।यसलाई बोझको रुपमा नभई जोखिम न्यूनिकरणको औजारको रुपमा लिनु पर्छ ।हाल नेपालमा १९ वटा जीवन विमा ,२० वटा र्निजीवन र १ पुर्नविमा गरी जम्मा ४० वटा विमा कम्पनिहरु रहेका छन् । विमा व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन […]

Continue Reading

इन्टरनेट स्वतन्त्रता सम्मेलनको निष्कर्ष दुरुपयोग रोक्न इन्टरनेट साक्षरता आवश्यक

काठमाडौं, १३ मंसीर विज्ञहरुले इन्टरनेटको सदुपयोग बढाउन र दुरुपयोग न्यूनीकरण गर्न नेपालमा इन्टनेट साक्षरता जरुरी रहेको बताएका छन् । सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलनमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्ने र त्यसमाथि टिपप्णी गर्ने विज्ञहरुले नेपालमा इन्टरनेट साक्षरता कम भएकाले नागरिकदेखि नीति निर्मातासम्मलाई इन्टरनेटको सही जानकारीबारे चेतना बढाउन आवश्यक रहेको […]

Continue Reading