विद्यालय तथा कलेजको बारेमा स्थानीयसँग छलफल

भक्तपुर, ७ पुस वागीश्वरी मावि र कलेजको विषयमा स्थानीयबासीसँग छलफल सम्पन्न भएको छ । माध्यमिक विद्यालयलाई ३ नं. प्रदेश सरकारले नमूना छनोट गरेको र वागीश्वरी कलेजलाई विश्वविद्यालय अनुदान आयोगले क्वालिटी एसुरेन्स एकृडेटेसन प्राप्तिका सम्बन्धमा उक्त बैठकमा जानकारी दिइएको थियो । कलेजका प्राचार्य धनकुमार श्रेष्ठले क्वालिटी एसुरेन्स एकृडेटेसन को महत्वमाथि प्रकाश पार्दै देशमा भएका १ हजार […]

Continue Reading

चीनका प्रतिनिधिमण्डल टोली भक्तपुरमा

भक्तपुर, ७ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल र चीनको तिब्बतबीच संयुक्त पर्यटन समन्वय समितिको ११ औं बैठकमा भाग लिन आएका चीनको स्वशासित क्षेत्र तिब्बतका प्रतिनिधिमण्डलको टोलीलाई सोमबार भक्तपुर नगरपालिकामा स्वागत गरे । सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो योगदान गरिरहेको बताए । भक्तपुरको पर्यटन विकास […]

Continue Reading

सृजनानगरमा व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन सम्पन्न

भक्तपुर, ५ पुष भक्तपुर वडा नंं १ सृजनानगरमा व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन शनिबार सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले व्यायमशालाको पूर्ण सदुपयोग होस् भन्ने कामना गर्दै आर्थिक अनुशासन र पारदर्शिताले जनताको विश्वास र सहयोग प्राप्त हुने बताए । उनले न्यातापोल जिर्णोदारमा जनताबाट […]

Continue Reading