बाबा चिनी मिलले थाल्यो क्रसिङ्ग, श्रीराम सुगर मिल भने बन्द हुने अवस्थामा

  रौतहट, २९ मंसिर मेसिन तथा औजारहरु मर्मत र सरसफाइ गरेपछि श्रीराम सुगर मिल्स गरुडाले उखु क्रसिङ्ग शुरु गथ्र्यो । प्रत्येक बर्ष मंसिर मसान्तसम्ममा यी काम सकेर पुसको पहिलो वा दोस्रो साताभित्रमा उखु क्रसिङ्ग हुन्थ्यो । तर यस पटक मिलले क्रसिङ्गका लागि तयारी नै नथालेपछि उखु किसान चिन्तामा छन् । खेतमा उखु तयारी अवस्थामा रहेपनि […]

Continue Reading