काठमाडौं, २८ मंसिरदेशका विभिन्न क्षेत्रमा हिउँ परेको छ। हिमाली भेगमा इलाम, तेह्रथुम, जोमसोमदेखि जुम्लासम्मै हिउँ परेको छ। मङ्सिरमा परेको हिउँले किसान उत्साहित भएका छन्। समयमै परेको हिउँले खेतबारीमा लगाइएको गहुँसहितका अन्नबाली र तरकारी खेतीका लागि चिस्यान पुग्ने भएपछि किसान खुशी भएका हुन्।
हिउँ परेपछि जुम्लाको खलंगा बजार।हिउँ परेपछि जुम्लाको खलंगा बजार।हिउँ परेपछि मुस्ताङको सदरमुकाम जोमसोम बजार।ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ।ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ।इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ।इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ।इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ।शुक्रबार दिउँसोदेखि हिमपात हुँदा हिउँले ढाकिएको ताप्लेजुङको हिमाली वस्ती घुन्सा।