१३ औं दक्षिण एसियाली खेलकुद साग खेलमा नेपालको १५ वटा स्वर्ण पदक

काठमाडौं, १६ मंसिर १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज भएको खेलमा नेपालले १५ वटा स्वर्ण पदक हात पारिसकेको छ। सोमवार काठमाडौं, पोखरा र ललितपुरमा भएका विभिन्न प्रतिस्पर्धामा नेपालले १५ वटा स्वर्ण पदक जितेको हो। तेक्वान्दो र कराँतेमा नेपालले ७/७ स्वर्ण जितेर पदक तालिकमा आफूलाई अब्बल सावित गरेको हो। कसले कुनमा स्वर्ण जिते ? […]

Continue Reading