फोटो खिच्न भए पनि जानै पर्ने रेस्टुरेन्ट

ललितपुर, पुस ४ बाहिरी मोहोडामै परम्परागत घर र साना गल्ली देखिन्छन्। गल्लीमा एउटा फल्चा (पाटी) छ, जहाँ जेष्ठ नागरिकहरू भलाकुसारी गरिरहेका भेटिन्छन्। पर डाँडामा स्तुप देखिन्छ।यो काठमाडौं उपत्यकाको परम्परागत संरचना झल्काउने कुनै ठाउँ होइन, ललितपुर कुमारीपाटीको रेस्टुरेन्ट हो।वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट का यी दृश्यका आडैमा बसेर फोटो खिच्नुहोस्, तपाईंलाई त्यहीँ पुगेजस्तो लाग्नेछ।अचेलका होटल, रेस्टुरेन्टमा […]

Continue Reading

पोखरा महानगरका तीन योजनाका लागि योजना आयोगसंग साझेदारी

कास्की, ४ पुस पोखरा क्षेत्रमा राष्ट्रिय योजना आयोग र पोखरा महानगरपालिकाको समपूरक साझेदारी अन्तर्गतका ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो । साझेदारीमा पोखरा महानगर २० मा मनिपाल ¥यालेचौर भलाम सडक खण्डमा पोखरा महानगरको १ करोड २० लाख र योजना […]

Continue Reading

१६ औ लेखनाथ महोत्सव सुरु

कास्की, ४ पुस सात तालको शहर लेखनाथमा ‘१६ औ लेखनाथ महोत्सव’ सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा बिहिबार देखि शुरु भएको महोत्सव यही पुस १५ गतेसम्म सञ्चालन हुने छ। महोत्सबको बिहिबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले एक समारोहका बीच उद्घाटन गरे । उद्घाटन समारोह पछि […]

Continue Reading

डाक्नेश्वरी नगरपालिकामा तालाबन्दी, टायर बालेर प्रदर्शन

सप्तरी, ४ पुस कार्यालयमा व्यापक भ्रष्टाचार भएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकामा युवाहरुद्वारा गरिएको तालाबन्दी छैंठो दिन पनि कायमै रहेको छ । अझैसम्म माग सम्बोधनमा चासो नदिएको भन्दै युवाहरुले पातो बजारमा टायर बालेर प्रर्दशन समेत गरेका छन् । भ्रष्टाचार बन्द गर, भ्रष्टाचारीलाई कारवाही गर लगायतका तीन बुँदे माग गर्दै आन्दोलन थालेको एक साता वित्न लाग्दा पनि […]

Continue Reading

एक हजार हेक्टरमा सुन्तला खेती बिस्तार

पर्वत,  ४ पुस सुन्तलाको बजार राम्रो, उचित मौसम र वातवरण, गाउँमा मोटरवाटो पुगेपछि सुन्तला खेतीमा कृषकको आकर्षण बढ्दो छ । कृषि ज्ञान केन्द्र र स्थानीय सरकारको सहकार्यमा जोन, व्लक र पकेट क्षेत्र घोषणा गरि सुन्तला खेतीको क्षेत्र बिस्तार गर्ने अभियान नै चलेको छ । कृषि ज्ञान केन्द्रले चालु वर्ष मात्रै करिव दुई सय हेक्टरमा खेती […]

Continue Reading

भक्तपुर नगरपालिकामा आजबाट दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु

भक्तपुर, ४ पुस भक्तपुर नगरपालिकाको आयोजना शुक्रबारदेखि दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु भयो । तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे । सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम उपलब्धीपूर्ण होस् भन्ने शुभेच्छा व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरु बैंक तथा वित्तीय संस्थाभन्दा फरक ढंगले अगाडि बढ्नपर्ने बताए । उनले जनता र समुदायमा आधारित रहेर […]

Continue Reading