सीमा अतिक्रमण विरुद्ध नेपाल मजदुर किसान पार्टीले गरे भारतीय दुतावास धेराउ

काठमाडौं, २३ मंसिर नेपालको सीमा अतिक्रमणको विरोधमा नेपाल मजदुर किसान पार्टीले सोमबार भारतीय दुतावास घेराउ गरेको छ । सीमा अतिक्रमणको विरोध गर्दै रत्न पार्कबाट जुलुससहित लैनचौरस्थित भारतीय दुतावास घेराउ गरेका हुन् । शान्तिपूर्णरुपमा आयोजना गरिएको सो विरोध सभामा हजारौ विद्यार्थी र सर्वसाधारण समुदायको समेत सहभागिता रहेको थियो । लिम्पीयाधुरा, लिपुलेक, कालापानी लगायत देशका ७२ भन्दा […]

Continue Reading