सिचाइ आयोजना ४ बर्षदेखि अलपत्र- सरोकारवाला निकाय बेखवर

प्यूठान, ३ पुस प्यूठानको सरुमारानी गाउँपालिका बाङ्गेसालमा लिफ्ट सिंचाई योजनाको निर्माण कार्य सुरु गरेका लामो समय भयो । १५ महिनामा सम्पन्न हुनुपर्ने सिंचाई योजना ४ वर्ष भन्दा बढी समय बितिसक्दा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । सिचाइ आयोजना समयमै नसकिदा यहाँका किसानहरुको वर्षौ अघि देखिको सिंचाई गर्ने सपना अधुरै भएको छ । बस्तीको […]

Continue Reading

दैलेख सदरमुकामको एक पसलमा आगलागि ,पुर्ण रुपमा क्षति

दैलेख, ३ पुस दैलेख सदरमुकामको एक पसलमा आगालगि हुँदा पुर्ण रुपमा क्षति भएको छ । नारायण नगरपालिका– १ मा रहेको तारा केशर अधिकारीको ‘अधिकारी भेराईटी एण्ड अडर्र सप्लायर्स’ मा आगलागी भएको हो । आगलागीका कारण कपडा, जुत्ता चप्पल लगाएतका सामान जलेर नष्ट भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीका अनुसार […]

Continue Reading

राज्यले गाडी किन्न दिएको पैसाले जनतालाई खाने पानी दिएका छौ

भोजपुर, ३ पुस तपाई निर्वाचित भएर आएपछि गाउँपालिकामा कस्ता कामहरु गर्नु भयो ? समृद्ध गाउँपालिका बनाउने मेरो उद्देश्य हो । जिल्लाकै नमुना गाउँपालिका बनाउने उद्देश्यले काम गरिरहेका छौ । हामी निर्वाचित भएर आए पछि जनतालाई महसुस हुने खालका केही कामहरु गरिरहेका छौं । खोपानीलाई मुख्य प्रथामिक्तामा राखेका छौ अहिले सम्म ९० प्रतिशत जनताको घरमा खाने […]

Continue Reading

पुस १० गते झन्डै तीन घन्टा सूर्यग्रहण

काठमाडौं, ३ पुस पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ।दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ।खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ […]

Continue Reading

भक्तपुर नगरपालिका ७० वर्षमा प्रवेश

भक्तपुर, ३ पुस भक्तपुर नगरपालिका स्थापना भएको पुस २ गते ७० औं वर्षमा प्रवेश ग¥यो । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको उपलक्ष्यमा जनप्रतिनिधि र कर्मचारीबीच मार्गनिर्देशन कार्यक्रम तथा स्थापना दिवसको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बुधबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पुरानो […]

Continue Reading

भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवस

भक्तपुर, ३ पुस भक्तपुर नगरपालिका ७० औं स्थापना दिवस यहाँहरुको बीच मनाउन पाउँदा हामी अत्यन्त खुशी छौं । स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद कार्यक्रमहरुमा विजयी सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक बधाई तथा खेलमा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छु । सांस्कृतिक र ऐतिहासिक नगर भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले हामी […]

Continue Reading