स्थानीय तथा औद्योगिक उत्पादनको प्रर्वद्धन गर्न रत्ननगर महोत्सव

चितवन, १९ मंसीर चितवनकै दोस्रो ठूलो महोत्सवको रुपमा चिनिने रत्ननगर महोत्सव २०७६ यही पुष २५ बाट शुरु हुने भएको छ । उद्योग वाणिज्य संघ, रत्ननगरको आयोजनामा स्थानीय उत्पादन, पोल्ट्री एवं औद्योगिक उत्पादनको प्रर्वद्धनका लागि हरेक दुई/दुई बर्षमा टिकौलीको खुल्ला चौरमा महोत्सव आयोजना गरिदै आएको छ । विगतका बर्षभन्दा यस बर्ष गरिने १० औ महोत्सव अलि […]

Continue Reading

सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान

काठमाडौं, १९ मंसिर सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले गीत संगीतमार्फत समेत प्रचारको तयारी गरेको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीतसंगीतबाट गर्दा प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष […]

Continue Reading

भक्तपुर नगरपालिकाबाट सैनिक मुख्यालयलाई प्रसिद्ध मयुरको झ्याल उपहार

भक्तपुर, १९ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई बुधबार भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ उपहारस्वरुप प्रदान गरे । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित लोपोन्मुख अवस्थामा रहेको भक्तपुरको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको रानी पोखरी जीर्णोद्धार कार्यमा नेपाली सेनाबाट भएको सहयोग र समन्वयप्रति हार्दिक आभार प्रकट गर्दै भक्तपुर नगरपालिकाको तर्फबाट […]

Continue Reading

सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुको भेला सम्पन्न

भक्तपुर, १९ मंसीर भक्तपुर नगरपालिकाको आयोजना भएको सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको भेलामा बोल्दै प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान २०७२ बमोजिम भनपाले शिक्षा ऐन बनाइ लागू गरेको जानकारी दिदै भक्तपुरका सामुदायिक विद्यालयहरुका शिक्षकहरुको लगनशीलता अनुकरणीय रहेको बताए । उनले अवकाश प्राप्त शिक्षकहरुको अनुभवलाई उपयोग गर्नुपर्ने उल्लेख गर्दै विद्यालयको कमाण्डर प्रधानाध्यापक हुने भएकोले विद्यालय राम्रो बनाउने जिम्मा पनि […]

Continue Reading