सुर्खेतमा अत्याधुनिक राडार सञ्चालनमा, हच्चुवामा मौसम पूर्वानुमान हट्यो

सुर्खेत, १७ मंसिर सुर्खेतको वीरेन्द्रनरमा मौसम सम्बन्धी पूर्व जानकारी दिने राडार सञ्चालनमा आएको छ। निर्माण कार्य सकिएको झण्डै एक वर्षपछि सञ्चालनमा आएको राडारको नेपाल सरकारका ऊर्जा, जलस्रोत, तथा सिँचाई मन्त्री वर्षमान पुनले शुभारम्भ गरेका छन्। अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशनले विश्व बैंकको करिव १७ करोडको लागतमा उक्त लागत निर्माण गरेको हो। मन्त्री पुनले राडारको उद्घाटन […]

Continue Reading

१३ औं सागः अंक तालिकाको शीर्ष स्थानमा नेपाल, पछिपछि भारत 

काठमाडौं, १७ मंसिर १३ औं दक्षिण एसियाली खेलकुदको दोश्रो दिनका खेलहरु सकिदाँ नेपाल अंकतालिकामा अग्रता यथावत् राख्न सफल भएको छ। नेपालले अहिलेसम्म २३ स्वर्ण जितेको छ। साथै ९ रजत र १२ कास्य सहित ४४ मेडलका साथ नेपाल अंकतालिकाको अग्र स्थानमा छ। नेपाललाई पछ्याएको भारतले १५ स्वर्ण, १६ रजत र ९ कास्य सहित ४० मेडल हात […]

Continue Reading