प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कहिले पाउँछन् सागका पदक विजेताले ?

काठमाडाैं, १ पुस १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्नु पर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार सागका पदकधारी खेलाडीलाई जनही पुरस्कार दिने घोषणा गरेका थिए।प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कार्यविधि भन्दा बढी भएकाले संशोधनबिना पुरस्कार दिन नमिल्ने भएको हो।प्रधानमन्त्रीले […]

Continue Reading

भक्तपुर नगरपालिकाको ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सुरू

भक्तपुर, १ पुस भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको असवरमा जनप्रतिनिधि र कर्मचारीबीच आयोजित विभिन्न (कसिमला पाँय, टेबलटेनिस, टग अफ वार, एथ्लेटिक्स) खेलकुद प्रतियोगिताको सोमबार उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गरे । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले खेलकुदलाई हारजित भन्दा पनि मित्रता र अनुशासनको आधारमा खेलिनु उपयुक्त हुने बताए । प्रत्येक वर्ष नगरपालिका स्थापना दिवसको अवसरमा […]

Continue Reading

माहेश्वरीमा पाक्षिक सरसफाइ

भक्तपुर, १ पुस भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. ९ ८ माहेश्वरी पीठ परिसर सरसफाइ कार्यक्रम मंगलबार सम्पनभयो । कार्यक्रममा वातावरण समितिका संयोजक तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले सरसफाइलाई नगरपालिकाले दायित्वको रुपमा लिंदै नियमित रुपमा सरसफाइ कार्यक्रम गर्दै आएको बताए । ‘आफ्नो ठाउँ आफै सफा गरौं’ भन्ने मूल उद्देश्यका साथ यस […]

Continue Reading