गोरखा भूकम्पको परकम्प

समाचार

काठमाडौँ, ४ चैत


आज बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्प भएको छ ।

मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *