धमाधम पुनर्निर्माण हुँदै भक्तपुर नगर क्षेत्र

रोसना लैबा भक्तपुर, १५ चैत भक्तपुर नगरपालिकाका अनुसार भूकम्पले क्षति भएका १ सय ३० पूर्वाधारमध्ये नगरपालिकाले ६० प्रतिशत काम सकाएका छन् । कतैबाट पनि सहयोग नपाएपछि नगरपालिका आफैले पर्यटकलाई नगर प्रवेश शुल्क र अन्यबाट आएका पैसाबाट पुनर्निर्माण कार्य शुरु भएको नगरपालिकाले जानकारी दिएको छ । भक्तपुर नगरपालिकाका इन्जिनीयर सूर्यभक्त खर्बुजाका अनुसार भक्तपुर नगरपालिका र पुरातत्व […]

Continue Reading

गरुडकुण्डमा फिजिकल फिट्नेश सामग्रीको उद्घाटन

भक्तपुर, १६ चैत्र भक्तपुर नगर पालिकाको प्राविधिक सहयोगमा वडा नं. ९ गरुडकुण्डस्थित एक कार्यक्रमका साथ फिजिकल फिट्नेश (शारीरिक व्यायाम) सामग्री उद्घाटन गरेको छ । भक्तपुर नगर पालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै नियमित रुपमा व्यायाम गरी स्वस्थ रहन जोड दिए । उनले शिक्षा, स्वास्थ्य, खेलकूद र कला संस्कृतिलाई नमूनाका रुपमा अगाडि बढाउन सबैको सहयोगको आवश्यकता […]

Continue Reading