जनप्रतिनिधिको यातायात सुविधाको रकम जनताको सेवामा

गाईघाट, ४ चैत स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् । जिल्लाको चार नगरपालिका र चार गाउँपालिकामध्ये चार नगरपालिकाले यसअघि नै प्रमुख तथा उपप्रमुखका लागि गाडी किनिसकेको छ […]

Continue Reading

मापसे जाँचमा समस्या

डोटी, ४ चैत  मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या […]

Continue Reading

गोरखा भूकम्पको परकम्प

काठमाडौँ, ४ चैत आज बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्प भएको छ । मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Continue Reading

२६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट

हेटौँडा, ४ चैत्र हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिकको […]

Continue Reading

सम्साँझै सपना हेरेपछि ………………….

भक्तपुर ४ चैत हामीले आफ्नो पाठ्यक्रममा पढेकै हौँ । तर, न हेरेका थियौँ, न गरेका थियौँ । त्यसैले केही साथी जम्मा भएर हामी सम्साँझै सपना हेर्न पुग्छौँ । बहुलाकाजीको सपना । आस्था सांस्कृतिक परिवारले यो साता विजय मल्ललिखित चर्चित नाटक “बहुलाकाजीको सपना” मञ्चन गरिरहेको छ । लिबालीस्थित आफ्नो थियटरमा । आमा उनीहरूले जेसुकै भनून् म […]

Continue Reading

सभ्य समाज निर्माणको लागि खेलकुदको आवश्यकता : प्रमुख सुनिल प्रजापति

भक्तपुर, ४ चैत नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तर वडा खेलकुद समिति पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरस्कार वितरण शनिबार सम्पन्न भएको छ । भक्तपुर नपा वडा नं. १ द्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभ्य समाज निर्माणको […]

Continue Reading