पशुपतिनाथमा माछामासु, गाँजा बिक्रीवितरण र सेवन निषेध

काठमाडौँ, १९ फागुन पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् । यही फागुन २० गते लाग्ने शिवरात्री मेलामा पशुपतिनाथका दर्शनार्थीलाई सहज बनाउन विभिन्न धार्मिक सामाजिक संस्था तथा सेवा प्रदायक […]

Continue Reading

भक्तपुर बचतमा कौसी खेती तालीम

भक्तपुर, १९ फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको कृषि उपसमितिको आयोजनामा तीन दिने कौसी खेती तालीम शनिवार सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन संस्थाका अध्यक्ष बलराम प्रजापतिले उद्घाटन गर्दै देशले हरेक दिन परनिर्भरता झेलिरहेको अवस्थामा यस तालीमले सार्थकता पाउने बताएका छन् । उनले आधुनिक कृषि प्रणालीलाई अपनाई घरको कौसी तथा घर वरपर खेर […]

Continue Reading

वागीश्वरीमा साहित्य गोष्ठी

भक्तपुर, १९ फागुन वागीश्वरी मा.वि.को हीरक वर्ष तथा वागीश्वरी कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार साहित्य गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठीमा विभिन्न ९ विद्यालयका ५२ विद्यार्थीहरु सहभागी थिए । गोष्ठीका प्रमुख अतिथि एवं जनकवि चन्द्र बहादुर उलकले विद्यालयद्वारा प्रकाशित वागीश्वरी साहित्य सँगालो–३ को विमोचन गर्दै साहित्यले देशमा छट्पटिरहेका जनताका भावना बोल्ने भएकाले यसले […]

Continue Reading