डोलेश्वरको मूलद्वारको शिलान्यास

भक्तपुर, २२ फागुन सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गरिने बताएको छ । नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल डोलेश्वर महादेव मन्दिरको मूलद्वार शिलान्यास कार्यक्रममा उनले यसका लागि प्रत्येक वडा शिवालय र अन्य प्रसिद्ध मन्दिरलाई छुने गरी शिव सर्किटको गुरुयोजना निर्माणमा जुटेको बताए । उनले नगरपालिकाले यो वर्ष भौतिक निर्माणको क्षेत्रमा उल्लेखनीय […]

Continue Reading

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ

काठमाडौँ, २२ फागुन महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए । गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी छ […]

Continue Reading

हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल फेला

काठमाडौँ, २२ फागुन ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकप्टर दुर्घटना हुँदा उनका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो । ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदी […]

Continue Reading

रेशमलाल चौधरीसहित ११ जनालाई जन्म कैद

धनगढी, २२ फागुन कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा अदालतले गरेको फैसलाबारे आज जानकारी दिँदै उक्त मुद्दाका प्रतिवादी हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, […]

Continue Reading

वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प

हेटौँडा, २२ फागुन रु एक करोड ११ लाखको लागतमा मकवानपुरको बागमती गाउँपालिकामा निर्माण गरिएको वायु सौर्य मिश्रित आयोजना विगत छ महीनादेखि ठप्प भएको छ । गाँउपालिका–५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य मिश्रित आयोजना हो । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प भएको हो । विसं २०७२ मा […]

Continue Reading

सूचना टाँसेर बैठक स्थगित

पोखरा, २२ फागुन गण्डकी प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । आजका लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगन गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । प्रदेशसभाको मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको […]

Continue Reading

प्लाष्टिक व्यवस्थापनमा जोड दिँदै नष्ट

ललितपुर, २२ फागुन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पुनःप्रयोग गर्न नमिल्ने प्लाष्टिक व्यवस्थापन गर्न नयाँ योजना अघि बढाएको छ । नाष्टका वैज्ञानिकले प्लाष्टिकबाट इन्धन प्रशोधन गर्न सकिने कुराको अनुसन्धान गरेसँगै यसबाट इन्धन पनि निकाल्न सकिन्छ भन्ने जानकारी दिइरहेका छन् । त्यस सम्बन्धमा हाल नाष्टका कर्मचारी देशका ४० स्थानीय निकायमा पुगिसकेका छन् । […]

Continue Reading