भक्तपुरको सहकारी वित्तीय क्षेत्रमा भक्तपुर बचत सर्वोत्कृष्ट

भक्तपुर, २० फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले आइतबार गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा भक्तपुरका सहकारीबीच वित्तीय क्षेत्रमा सर्वोत्कृष्ट भएको विश्लेषण गरेको छ । संस्थाको अर्धवार्षिक वित्तीय विवरणको वासलातले रु.१ अर्ब ७९ करोड ३४ लाख २ सय ४६ देखाएको छ । कार्यक्रम संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा विभिन्न उपसमितिका पदाधिकारी र कर्मचारीबीच […]

Continue Reading