चाँगुनारायणमा मनाए १०९औं महिला दिवस

जमुना अधिकारी भक्तपुर, २४ फागुन चाँगुनारायण नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा उपमेयर विना वास्तोलाको सभापतित्वमा नगरप्रमुख सोम मिश्रको प्रमुख अतिथ्यतामा नगरपालिका र महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा शुक्रवार १०९औं महिला दिवस मनाए । गरीबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराई लगायत नगरपालिका अन्य विशिष्ट व्यक्तित्वका साथै १८ ओेटा महिला सहकारीका महिलाहरूको सहभागितामा “लैंगिक समानताको लागि समान […]

Continue Reading

महिला दिवस मनाउन उचित होला ? मनाउने तरीका थाहा पाउनुस्

अनुषा भैनात्व भक्तपुर, २४ फागुन २०७५ साल फागुन २४ गते मार्च महिना शुरु भैसकेपछि अन्तरराष्ट्रिय महिला दिवसको कुरा आउन्छ । मार्च ८ तारिक अथवा फागुन २४ गते अन्तरराष्ट्रिय महिला दिवस मनाइन्छ । पहिला त हामीले अन्तरराष्ट्रिय महिला दिवस के हो र ? किन मनाइन्छ थाहा पाउनु पर्छ । यदि यसको इतिहासको कुरा गर्ने हो भने […]

Continue Reading