वागीश्वरीको हीरक जयन्ती सम्पन्न

भक्तपुर, २३ फागुन वागीश्वरी कलेजको ११औं र वागीश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह बिहीबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले नेताहरूले देशको भूगोल, इतिहासबारे जानकारी नराख्दा अन्तरराष्ट्रिय क्षेत्रमा देशको बेइज्जत भएको उदाहरण दिंदै शिक्षकहरूले विद्यार्थीलाई अहिलेदेखि नै ती विषयहरूमा जानकारी दिनुपर्ने आवश्यकता औंल्याए […]

Continue Reading

भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

दमौली, २३ फागुन तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् । सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक प्रेम थापाले जानकारी दिए । उनका अनुसार विद्यालयमा कक्षा ६, ७, ८, […]

Continue Reading

काँटामा ठगी

चिप्लेढुङ्गा, २३ फागुन “लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् ।” “दिदी अङ्गुर लानुहुन्छ ?” बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन् । “कति हो अङ्गुर ?” “किलोको १५० हो, १४० मा लानुस् ।” ग्राहक महिलाले एक किलो अङ्गुर किनिन् । उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जोखेर दिन आग्रह गरिन् । तर […]

Continue Reading