कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधार

ललितपुर, २६ फागुन कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका […]

Continue Reading

गाउँगाउँमा घुम्ती स्वास्थ्य शिविर

जुम्ला २६ फागुन जुम्लाका स्थानीय तहले ग्रामीण भेगमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले ग्रामीण भेगमा धुम्ती निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिक तथा महिला र बालबालिकालाई घरआँगनमै पुगी स्वास्थ्य सेवा दिँदै आएको छ । हिमा गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत ग्रामीण भेगमा पुगी स्वास्थ्य परीक्षण गरी […]

Continue Reading

विपीकोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण

रत्ननगर, २६ फागुन विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो । यो उपकरणबाट एचपिभी १६ र १८ (ह्युमन प्यापिलोमा भाइरस) […]

Continue Reading

विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

काठमाडौँ, २६ फागुन विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन […]

Continue Reading

उडानमा कटौतीले यात्रु मर्कामा

राजविराज, २६ फागुन सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालन भएको नौ महीना नबित्दै श्री एयरलायन्सले आफ्नो नियमित उडानमा कटौती गरेको छ । हप्ताको पाँच दिन चल्दै आएको हवाई सेवा कटौती गरेर अब तीन दिनमा पु¥याइएपछि यात्रुलाई समस्या हुने गरेको पाइएको छ । हप्ताको मङ्गलबार र शनिबार बाहेक पाँच दिन काठमाडाँंैबाट एउटा उडान राजविराज विमानस्थल आएको श्री एयरलायन्सले […]

Continue Reading

लागुऔषध प्रयोगकर्तामा बालबालिका बढ्दो

फागुन २६, लम्की कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरिएका बालबालिका १२ देखि १८ वर्ष समूहका छन् । पक्राउ गरिएका बालबालिकामध्ये नौ जनालाई सुधारगृहमा र बाँकीलाई अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ […]

Continue Reading

वडा कार्यालय पुग्न चार घण्टा

नवलपरासी, २६ फागुन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करीब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । वडा कार्यालय पाएक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको हो । चिसापानी वडा कार्यालय आउन दुई वटा विकल्प छ । […]

Continue Reading

जुवा अखडाबाट महिला पक्राउ

साँखु, २६ फागुन प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ । बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको […]

Continue Reading

विद्यार्थीलाई स्वदेशमै पढ्न अभिप्रेरित गर्नुपर्नेः प्रमुख प्रजापति

भक्तपुर, २६ फागुन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिवादी चिन्तनबाट अलग गराएर देश र समाजको सेवा गर्न विद्यार्थीलाई शिक्षा दिनुपर्ने बताएको छ । शुक्रवार आयोजित सेकरिड् हार्ट एकेडेमीको अभिभावक दिवस, पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले विद्यार्थीलाई पढाई सँगसँगै अतिरिक्त ज्ञान र शीपको आवश्यकता भएको […]

Continue Reading

नियमित स्वास्थ्य जाच गरौं – प्रमुख प्रजापति

भक्तपुर, २५ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सस्तो, गुणस्तरीय स्वास्थ्य सेवा दिन भक्तपुरको च्याह्मासिंहसँगै ख्वप अस्पतालको निर्माण कार्य शुरु भइसकेको जानकारी दिँदै जनताको सेवामा केन्द्रित भई नगरपालिकाले विभिन्न गतिविधिहरूलाई अगाडि सारेको बताए । भक्तपुर नपा वडा नं. ६ को महिला स्वास्थ्य कार्यकर्ता एवम् नर्स परिचालन समितिको आयोजनामा शनिवार आयोजित सुगर, प्रेसर र मृगौलासम्बन्धी निःशुल्क स्वास्थ्य […]

Continue Reading