नेपाल आइडललाई राउटेको ढाका टोपी

भीमदत्तनगर, १० चैत  गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आउनुभएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर आइपुगे । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आउनुभएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी भएको हो । यहाँस्थित एमएनआर ह्याप्पीले नेपाल आइडल रवि ओड र […]

Continue Reading

योग केन्द्र स्थापनाका लागि महायज्ञ

पाल्पा, १० चैत बृहत् ज्ञान पीठ तथा योग केन्द्र स्थापनाका लागि पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको साठीबजारमा रमणेश्वर महादेव गीता ज्ञानविज्ञान महायज्ञ हुने भएको छ । चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महायज्ञबाट सङ्कलित रकमले धर्म, संस्कृतिको संरक्षण गर्दै योग पीठका लागि भवन निर्माण गर्ने लक्ष्य लिइएको छ । एक हजार मानिसले एकैपटक योग पीठमा […]

Continue Reading

पशुपति महायज्ञका लागि प्रचार अभियान

काठमाडौँ, १० चैत काठमाडौँको पशुपतिमा शुरु हुनलागेको विराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियानसँगै भेटघाट कार्यक्रम तीव्र पारिएको छ । विभिन्न उपसमिति बनाएर प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको हो । चितवन, तनहुँ र देवघाटको सङ्गम देवघाटमा सुन्दर पार्कसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु सङ्कलन गर्ने उद्देश्यले आगामी वैशाखमा हुनलागेको महायज्ञका विषयमा शनिबार […]

Continue Reading

एसईई परीक्षा आजबाट सुरु

काठमाडौं १० चैत्र यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु हुँदैछ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा […]

Continue Reading

नेपालले कतारसँग खेल्ने

काठमाडाै, १० चैत एएफसी तेइस वर्षमुनि ९यू–२३० च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ । कतार एशिया कपको विजेता टोली पनि हो […]

Continue Reading

भक्तपुर जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिता सम्पन्न

भक्तपुर ९ चैत भक्तपुर नगरपालिका वडा नं. ९ खेलकुद समितिको आयोजनामा शनिबार भक्तपुरको दत्तात्रयमा सम्पन्न भक्तपुर जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिताको उमुद्घाटन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ।

Continue Reading

कडा सुरक्षाबीच १९ बन्दीले दिए एसइई परीक्षा

पर्सा, १० चैत विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् । लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा दिने व्यवस्था […]

Continue Reading

पर्यटक बढाउन पदयात्रा

साँखु, काठमाडौँ, १० चैत पर्यटकीय सम्भावना बोकेको बागमती नदीको उद्गमस्थल वाग्द्वारको प्रचार तथा प्रवद्र्धनमा यस वर्षदेखि विशेष चासो देखाउन थालिएको छ । धार्मिक महत्वसमेत रहेको यस क्षेत्र पछिल्लो समय ओझेलमा पर्दै गएकाले गोकर्णेश्वर नगरपालिका–९ ले वागमती नदीको मुहानसम्म पर्यटकीय पदयात्रा सञ्चालन गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने वाग्द्वार काठमाडौँ उपत्यकाको उत्तरतर्फ शिवपुरी डाँडामा […]

Continue Reading

प्रशिक्षकहरुको तालिमसम्बन्धी भेला

भक्तपुर १० चैत भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार प्रशिक्षकहरुको तालिमसम्बन्धी एक भेला कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालय विद्यार्थीहरुको पहिलो रोजाई बनाउन भक्तपुर नगरपालिकाले नगरभित्रका ९२ वटा विद्यालयका  शिक्षक–शिक्षिकाहरुको लागि विभिन्न विषयमा तालिमको आयोजना गर्न लागेको जानकारी गराए। संस्थागत र सामुदायिक विद्यालयबीचको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन विभिन्न विषयको तालिमको […]

Continue Reading