भाज्या पुखु

प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ भक्तपुर पोखरीहरूको पनि शहर हो । यस शहरको पश्चिम, वडा नं. १ मा ठूला पोखरीहरू छन् । तःपुखु (सिद्धपोखरी), नःपुखु (गुह्य पोखरी), रानी पुखु लगायत भाज्या पुखु (भाज्या पोखरी) उदाहरणस्वरूप छन् । धार्मिक–सांस्कृतिक दृष्टिले मात्र नभएर ऐतिहासिक एवं पुरातात्विक दृष्टिले समेत यी पोखरीहरू महत्वपूर्ण छन् । नेपालमण्डल (काठमाण्डौ उपत्यका) मा रहेका ठूला […]

Continue Reading

नेपाल बारको निर्वाचनमा करोडौं खर्च, लगानीकर्ताकै सेवा गर्ने

भक्तपुर, २७ फागुन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको लागि आगामी चैत १६ गते हुने निर्वाचनमा कानून अध्ययन समाज–नेपालको उम्मेदवारी किन ? भन्ने बिषयमा आइतवार पत्रकार भेटघाट कार्यक्रम गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कानून अध्ययन समाज नेपालका अध्यक्ष एवं नेबाए केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी अधिवक्ता रामप्रसाद प्रजापतिले नेपाल बारमा सदस्यता वितरणमा […]

Continue Reading

पत्रसाहित्यमा रोहित

जमुना अधिकारी भक्तपुर, २६ फागुन ख्वप इन्जिनियरिङ कलेज भक्तपुर लिवालीमा नेपाल क्रान्तिकारी सांस्कृतिक संघ, केन्द्रीय समितिले आयोजना गरेको ‘पत्रसाहित्यमा रोहित’ नामक पुस्तकको सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि क. नारायणमान बिजुक्छेंले उक्त पुस्तकको विमोचन गरेको छ । सुन्दर वासी (हरि सुन्दर वासी)द्वारा लिखित उक्त पुस्तक ‘जेलका चिठ्ठी’ नामक पुस्तकको समालोचनात्मक लेख भएको जानकारी दिएका छन् । कार्यक्रममा […]

Continue Reading

विद्युतीय हस्ताक्षर

विराटनगर, २७ फागुन   विद्युतीय हस्ताक्षर सुरक्षित, भरपर्दो र विश्वसनीय हुने सरोकारवालाको धारणा रहेको छ । डिजिटल नेपाल बनाउने सन्दर्भमा विद्युतीय हस्ताक्षर प्रणालीले सुशासन कायम गर्ने र पारदर्शितालाई बलियो बनाउने विश्वास लिइएको छ । प्रमाणीकरण नियन्त्रक कार्यालयद्वारा आज यहाँ आयोजित विद्युतीय हस्ताक्षरसम्बन्धी सचेतना कार्यक्रममा आयोजकले सो तथ्य बताएका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार […]

Continue Reading

वल्र्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौँ, २७ फागुन इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराए । वल्र्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको […]

Continue Reading

सार्वजनिक सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन

काठमाडौँ, २७ फागुन प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले एकीकृत सार्वजनिक सम्पत्ति अभिलेखको कार्यलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन […]

Continue Reading

पार्कर खेलाडी सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै

काठमाडौँ, २७ फागुन पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वल्र्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए । जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले […]

Continue Reading

रानी पोखरी भन्दा ५०० वर्ष पुरानो भाज्या पोखरी

भक्तपुर २७ फागुन भक्तपुर नगरपालिकाले आज भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इतिहासविद्, संरक्षणविद्, जनप्रतिनिधि लगाएत सारोकारवालाहरूको उपस्थिति रहेको थियो भने प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद प्रेम सुवालले तत्कालीन सरकारहरूले सम्पदा संरक्षणमा ध्यान नदिंदा वा संरक्षण नगर्दा कयौं सम्पदाहरू लोप भइसकेको बताउँदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक […]

Continue Reading