राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी

काठमाडौँ, १४ चैत सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गयो भने न्यू डाइमण्डले आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश ग¥यो । अब भोलि हुने उपाधि भिडन्तमा आयोजक एपिएफ […]

Continue Reading

‘आठौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला शुरु

काठमाडौँ, १४ चैत नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलाको आठौँ संस्करण आजदेखि शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा स्थानीय भृकुटीमण्डपमा शुरु भएको मेलामा २२५ बिक्री […]

Continue Reading

‘पर्यटकीय सवारी चालकलाई पोशाक अनिवार्य’

काठमाडौँ, १४ चैत पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा आज यहाँ सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रममा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, […]

Continue Reading

अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई सम्मान

गलेश्वर, १४ चैत कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ । भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन कराते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्णपदक जितेका केसीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले नगद रु २५ हजार, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान […]

Continue Reading

बिस्केट जात्रा रुटमा तारहरु व्यवस्थित गरिने

भक्तपुर १४ चैत भक्तपुरको ऐतिहासिक एवम् प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायक र स्थानीय टेलिभिजनहरुबीच बुधबार छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दर्ता विना सञ्चालित व्यवसायहरु गैरकानुनी हुने बताउँदै समयमै नियमसंगत रुपले आ–आफ्नो […]

Continue Reading