भानु जयन्तीका अवसरमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

न्यूज अपडेट संवाददाता काठमाडौं, २८ असार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो। […]

Continue Reading

फेरि बढ्दै कोरोना संक्रमण, एकै दिन १७७ थपिए

न्यूज अपडेट संवाददाता काठमाडौं, २८ असार पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

Continue Reading

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक संसदबाट पास गर्ने विषयमा छलफल

न्यूज अपडेट संवाददाता काठमाडौं, २८ असार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयकलाई संसदबाट पास गरी ऐनका रुपमा ल्याउन छलफल गरिएको छ। संसदमा दर्ता भएको विधेयकका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिरा केसीसँग मन्त्रालयका पदाधिकारी र चिकित्सक संघका पदाधिकारीहरुले छलफल गरेका हुन्। स्वास्थ्य मन्त्रालयमा मंगलबार भएको छलफलमा मन्त्री खापुङ र राज्यमन्त्री […]

Continue Reading

संघीय सरकारले नदी सफाइको लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्छः प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ असार बागमती सभ्यता संरक्षणका सम्बन्धमा सम्बन्धित सर्वोच्च अदालतमा विचाराधीन परमादेश मुद्दामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत र काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहहरुलाई प्रतिवेदनसहित २०७९ असार २७ गते उपस्थित हुन आदेश भएअनुसार भक्तपुर नपाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत भक्तपुर नपाले बागमती खोलामा मिसिने हनुमन्त्ते खोला र खासाङखुसुङ खोला […]

Continue Reading

पत्रकारिता पनि एकाधिकार पुँजीवादकै नियन्त्रणमा !

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ असार पत्रकारिताको काम सरकार या सत्तासीन दलको प्रशंसा गर्ने या पक्षपोषण गर्ने होइन । सरकारले गरिरहेको काम जनतासमक्ष पुर्‍याएर सुसूचित गर्ने र कमी कमजोरी औँल्याएर खबरदारी गर्ने वा सुधार्न दिने काम पत्रिकाले गर्नुपर्छ । सरकार र शासक वर्गलाई खुसी पारेर आफूहरू सम्मानित हुने, पुरस्कृत हुने र कुनै पद पाउने आशामा […]

Continue Reading

भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २६ असार शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्। यो संख्या कूल संक्रमितको ०.३० प्रतिशत हो। करिब चार महिनापछि १० दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको हो। हाल भारतमा कोरोनाका कूल […]

Continue Reading

एकैदिन १२१ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडौं, २६ असार पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ […]

Continue Reading

प्रधान र दुवालको सम्झनामा श्रद्धाञ्जली

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ असार नित्यनाथ भजन पासा पुचःको आयोजनामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँको जीवन संगिनी नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य शोभा प्रधान(विजुक्छेँ) र नित्यनाथ भजनका सदस्य चन्द्रलक्ष्मी दुवालको असामयिक निधनप्रति शनिवार नित्यनाथ परिसर सूर्यमढीमा श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ […]

Continue Reading

सीमा क्षेत्रमा बढ्दै कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता वीरगञ्ज, २४ असार सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितको सङ्ख्या बढेको पाइएको छ। पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो। सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ। गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक […]

Continue Reading

गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा निधन

न्यूज अपडेट संवाददाता एजेन्सी, २४ असार गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो। एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ।

Continue Reading