चिसो मौसममा देखिने रोग र यसबाट बच्ने उपाय
न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ कात्तिक बदलिँदै मौसम: चिसोको आगमनसँगै स्वास्थ प्रभाव मौसम परिवर्तनसँगै अहिले केही चिसोपनाको अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसोको घामले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुँदैछ। तर वातावरणसँगै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन् अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन् त भन्ने कुरामा हामी सजक हुन पर्दछ। […]
Continue Reading