२४ घण्टामा ३९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाकाे मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७१ र एन्टिजेन विधिबाट १९ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४२५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *