उपत्यकामा ५६२ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असार पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा कोरोना संक्रमितकाे संख्या बढेकाे छ। उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ५६२ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ३७८ जना रहेका छन्। यसैगरी भक्तपुरमा ६० र ललितपुरमा १२४ जना संक्रमित थपिएको […]

Continue Reading

थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असार पछिल्लो २४ घन्टामा थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो। ७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा […]

Continue Reading

परीक्षा सञ्चालन गर्न दिने उपत्यका प्रशासनको निर्णय

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार फाइल फोटो । उपत्यका प्रशासनले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । तर एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने भनिएको छ । धेरै राख्नुपर्ने भए दुई सिफ्टमा सञ्चालन गर्न […]

Continue Reading

उपत्यकाको निषेधाज्ञाः अब ६ क्षेत्र मात्र खुल्न बाँकी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार उपत्यका प्रशासनले निषेधका अधिकांश प्रावधान हटाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरेको हो । प्रशासनले यातायातमा लगाइएको जाेर – विजाेर प्रणाली पनि हटाएकाे छ । सोमबार राति १२ बजेपछि लागू हुने निषेधाज्ञामा ६ क्षेत्रमा मात्र रोक लगाइएको छ […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ५५२ कोरोना संक्रमित निको भए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार पछिल्लो २४ घण्टामा २ हजार ५५२ संक्रमित निको  भएका छन्। हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४ […]

Continue Reading

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, अब यातायातका सबै साधन चल्न पाउने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार काठमाडौं उपत्यकाभित्र काेराेना संक्रमण राेकथामका लागि लागू गरिएकाे जोरबिजोर प्रणाली हटाइएको छ। काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले असार २२ गतेदेखि जोरबिजोर प्रणाली हटाइने जानकारी दिएका हुन्। याेसँगै अब यातायातका सबै साधन चल्न पाउने भएका छन्। उनका अनुसार कुल सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। यस्तै, सबै यात्रुहरुले […]

Continue Reading

पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार पछिल्लो ३४ घण्टामा देशभर एक हजार ६०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ८७६ जना पिअिसार परीक्षण गर्दा १ […]

Continue Reading

नगर प्रमुख प्रजापतिसँग मध्यपुर थिमी नपाका उपप्रमुख अन्जनादेवी मधिकर्मीकाे भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, २० असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीले आइतबार भेट गरेकाे छ। नगर प्रमुख प्रजापतिले उपप्रमुख मधिकर्मीलाई स्वागत गर्दै उनीहरूबीच दुई नगरपालिकाबीच भएका गतिविधिहरूबारे अनुभव आदानप्रदान गरे। प्रमुख प्रजापतिले उपप्रमुख मधिकर्मीलाई नगरपालिकाका केही प्रकाशनहरू उपहारस्वरुप प्रदान गरे ।

Continue Reading

थप २,३२८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ असार पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् […]

Continue Reading

भक्तपुर नपाको दशौं नगरसभा सम्पन्नः सभाबाट आ.व. २०७८÷७९ का लागि भक्तपुर नपाको बजेट सर्वसम्मतिले पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ असार भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको दशौं नगरसभा बिहीबार सम्पन्न भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७८, विनियोजन विधेयकसहित आ.व. २०७८÷७९ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित गरेको हो । नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि रु. १ अर्ब ९३ करोड […]

Continue Reading