नगर प्रमुख प्रजापतिसँग मध्यपुर थिमी नपाका उपप्रमुख अन्जनादेवी मधिकर्मीकाे भेट

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २० असार


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीले आइतबार भेट गरेकाे छ। नगर प्रमुख प्रजापतिले उपप्रमुख मधिकर्मीलाई स्वागत गर्दै उनीहरूबीच दुई नगरपालिकाबीच भएका गतिविधिहरूबारे अनुभव आदानप्रदान गरे। प्रमुख प्रजापतिले उपप्रमुख मधिकर्मीलाई नगरपालिकाका केही प्रकाशनहरू उपहारस्वरुप प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *