युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्दै
न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ असार युरोकप २०२० अन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदैछन् । पहिलो क्वाटरफाइनलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपमा क्वाटरफाइनल खेल्न लागेको स्वीट्जरल्याण्ड र सर्वाधिक तीन पटकको विजेता स्पेनबीच नेपाली समयअनुसार राति ९:४५ बजे खेल शुरु हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । विजेताले बेल्जियम र […]
Continue Reading