चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनैतिक पार्टीहरूको शिखर सम्मेलनको संयुक्त वक्तव्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ असार चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा हामी १६० देशहरूका ५०२ राजनैतिक पार्टी एवं सङ्गठनहरूका प्रतिनिधिहरू चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनैतिक पार्टीहरूको शिखर सम्मेलनमा अनलाइन भिडियोमार्फत सहभागी भयौँ । “जनताको भलाइको लागि राजनैतिक पार्टीहरूको जिम्मेवारी” सम्बन्धी विषयवस्तुमा केन्द्रित भई शिखर कार्यक्रममा हाम्रा विचारहरू गहिराइमा आदानप्रदान गर्‍यौँ । कार्यक्रमबाट बृहत् समझदारीसहित निर्णयहरू […]

Continue Reading

पछिल्लो २४ घण्टामा १८७५ संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ असार नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। ५ हजार ३७४ जनामा आरटी-पीसीआर र ५ हजार १३० जनामा एन्टिजेन परीक्षण गरिएकोमा पीसीआरतर्फ एक हजार २१८ र एन्टिजेनतर्फ ६५७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित […]

Continue Reading

२४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ असार पछिल्लो २४ घण्टामा देशमा १२ सय जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ। सोही अवधिमा एक हजार ८७५ जना संक्रमित थपिएका छन्। ५ […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ४२७ कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ असार पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ४२७ कोरोना संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ४२७ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी २८७ जना रहेका छन्। यसैगरी भक्तपुरमा ५८ र ललितपुरमा ८२ जना […]

Continue Reading

पछिल्लो २४ घण्टामा एक हजार ३३३ कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २३ असार पछिल्लो २४ घण्टामा एक हजार ३३३ संक्रमित निको  भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भइसकेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ५४३ कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असार पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ५४३ कोरोना संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ५४३ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ३९० जना रहेका छन्। यसैगरी भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना […]

Continue Reading

पछिल्लो २४ घण्टामा दुई हजार ९७९ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार  ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३५ जना पिअिसार परीक्षण […]

Continue Reading

मालपोत कार्यालयमा अब बेजिल्ले लिखत पारित हुनेः जुनसुकै ठाउँको मालपोतबाट किनबेच

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असार आगामी साउन १ देखि जुनसुकै ठाउँको जग्गा जुनसुकै मालपोत कार्यालयबाट पनि किनबेच गर्न सकिने भएको छ। अहिले मालपोत कार्यालयको क्षेत्राधिकार भित्र मात्रै घरजग्गा किनबेच हुँदै आएको छ। साउनबाट भने दार्चुलाको जग्गा ताप्लेजुङबाट पनि किनबेच गर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। अहिले १२६ वटा मालपोत कार्यालयमध्ये ११८ […]

Continue Reading

सिठी नखःदेखि गठेमंगलसम्म काठमाडौंमा बाजा बजाउन नहुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ असार सधैंभरि साँझ परेपछि बाजाको तालमा गुञ्जायमान हुने काठमाडौंका सत्तल एवं वाद्य गुरुका घरहरू हिजोआज सुनसान हुने गरेका छन् । थरीथरीका बाजाको तालमा गल्लीगल्लीमा हिँड्ने बाधकहरु अहिले देखिँदैनन् । काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको पहिचान दिने बाजाहरु झण्डै एक महीनादेखि किन बज्न छाडे त ? स्थानीय वाद्यगुरु एवं संस्कृतिविद्हरु यसको पछि […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार २११ संक्रमित निको भए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असार गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार २११ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ११ हजार ४२९ पुगेको छ।

Continue Reading