पछिल्लो २४ घण्टामा २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २८ असार  पछिल्लो २४ घण्टामा २ हजार ३७० कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ। गत […]

Continue Reading

भाेलिदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

न्यूज अपडेट काठमाडाैं, २८ असार  सरकारले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा मंगलबार (भाेलि) देखि लगाउँदैछ। ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन्। यस्तै, सरकारले […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ४३३ काेराेना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २८ असार पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ४३३ काेराेना संक्रमित फेला परेका छन्।  उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ४३३ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी २८९ जना रहेका छन्। यसैगरी भक्तपुरमा ५४ र ललितपुरमा ९० जना संक्रमित […]

Continue Reading

के मेस्सीले अर्जेन्टिनाको २८ वर्षे उपाधि खडेरी तोड्लान ?

न्यूज अपडेट संवाददाता एजेन्सी, २६ असार विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करणको उपाधिका लागि ल्याटिन अमेरिकन दुई पावर हाउस ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । ब्राजिलमै भइरहेको यस प्रतियोगिताको फाइनलमा उत्रिदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर हुनेछ । फाइनल खेल शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) रियो दि […]

Continue Reading

पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ असार पछिल्लो २४ घण्टामा २ हजार १६९ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ। […]

Continue Reading

गत २४ घण्टामा १४३२ जना संक्रमित निको भए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ असार गत २४ घण्टामा देशभर १ हजार ४३२ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा […]

Continue Reading

विहीबारदेखि युनियन लाइफको आईपीओ बिक्री खुला

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ असार युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आज (असार २४ गते) बिहीबारदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात […]

Continue Reading

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट कहिले हुन्छ ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ असार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आईपीओ बाँडफाँट हुने जानकारी दिए । कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ […]

Continue Reading

पछिल्लो २४ घण्टामा दुई हजार २३९ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ असार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार  ३१३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६५७ जना पिअिसार परीक्षण […]

Continue Reading

विश्व राजनीतिक पार्टी शिखर सम्मेलनमा नेमकिपा अध्यक्ष बिजुक्छेँको सन्देश

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ असार (चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा चिकपा अन्तर्राष्ट्रिय विभागको अग्रसरतामा मङ्गलबार भएको विश्वभरका राजनीतिक दलहरूको शिखर सम्मेलनको निम्ति नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पठाउनुभएको सन्देश पाठकको जानकारीको लागि प्रस्तुत छ–सम्पादक) सम्माननीय चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ, अन्य प्रतिनिधिमण्डल सदस्य र कमरेडहरू, हरेक […]

Continue Reading