१२५ दिनपछि भारतमा सबैभन्दा कम ३० हजार ९३ नयाँ सङ्क्रमित थप
न्यूज अपडेट काठमाडाैं, ५ साउन भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ। सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ। भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ। भारतमा अहिले […]
Continue Reading