पछिल्लो २४ घण्टामा २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ साउन पछिल्लो २४ घण्टामा २ हजार ९७७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ। […]

Continue Reading

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि आक्रमण, प्रहरीमा उजुरी दर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ साउन त्रिवि शिक्षण अस्पतालका डा सुवास पन्त माथि आक्रमण भएपछि चिकित्सकहरुले प्रहरीमा उजुरी दिएका छन्।ड्युटमै रहेको बेला चिकित्सक माथि आक्रमण भएपछि उनीहरुले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दर्ता गरेका हुन्। बिहीबार दिउसो आकस्मिक कक्षमा ड्युटीमै रहेका बेला डा पन्त माथि बिरामीका आफन्तले भौतिक आक्रमण गरेका थिए। बिहीबार दिउँसो ३ बजे ९० […]

Continue Reading

का. रोहितसित नेपालका लागि प्रजग कोरियाका राजदूत मानको भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ साउन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) सित नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले भेट गरेको छ । भेटमा अध्यक्ष बिजुक्छेँले विश्वभरि महामारीको रुपमा फैलिएको कोभिडबाट जनतालाई सुरक्षित राख्ने अभियानमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु लागिरहेकोे बताउँदै कोभिड महामारीले नेपाली जनतालाई समाजवादी र पुँजीवादी […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना संक्रमण, २४ जनाकाे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ साउन नेपालमा थप २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजा १२२ […]

Continue Reading

काठमाडौं उपत्यकामा फेरि बढ्यो काेराेना, पछिल्लाे २४ घण्टामा ७५१ जनामा संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ साउन काठमाडाैं उपत्यकामा काेराेना संक्रमित पुन: बढ्न थालेका छन्। पछिल्लाे २४ घण्टामा उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ७५१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हाे। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ५३६ जना रहेका छन्। यसैगरी भक्तपुरमा ८५ र ललितपुरमा १३० जना […]

Continue Reading

टेकुमा शुक्रबारदेखि ४८ घण्टाभित्र विदेश जानेहरुको मात्र खोप कार्ड प्रमाणीकरण हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ साउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शुक्रबारदेखि ४८ घण्टाभित्र देश जानुपर्ने व्यक्तिको मात्र खोप कार्ड प्रमाणीकरण गर्ने जनाएको छ। कोरोना संक्रमतिको उपचार भइरहेको शुक्रराज अस्पतालमा खोपकार्ड प्रमाणीकरण गर्ने व्यक्तिहरुको भिड अत्याधिक भएपछि अस्पतालले शुक्रबार देखि ४८ घण्टाभित्रमा विदेश जानुपर्ने व्यक्तिको मात्र खोपकार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो। अस्पतालका निर्देशक […]

Continue Reading

तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्तदुरुस्त राखौं: स्वास्थ्य मन्त्रालय

न्यूज अपडट संवाददाता काठमाडाैं, ७ साउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको ‘चेतावनी’ दिएको छ। मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने ‘चेतावनी’ दिएको हो। तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले आग्रह गरेको […]

Continue Reading

कक्षा १२ को परीक्षा साउन ३१ देखि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ साउन कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म […]

Continue Reading

फेरी बढ्याे काेराेना संक्रमण, पछिल्लो २४ घण्टामा ३१०८ जना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ साउन पछिल्लो २४ घण्टामा देशभर तीन हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ जना पिअिसार परीक्षण […]

Continue Reading

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र नगर प्रमुख प्रजापतिबीच भेटवार्ता

न्यूज अपडेट भक्तपुर, ५ साउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाको सभाकक्षमा सोमबार भेटवार्ता भयो । भेटको क्रममा सांस्कृतिक नगर भक्तपुरमा प्रमुख प्रजापतिले मुख्यमन्त्री पौडेललाई पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गरे। भेटमा मुख्यमन्त्री पौडेलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई पनि विभिन्न हिसाबले सहयोग गर्ने उल्लेख गर्दै प्रदेश सरकारले […]

Continue Reading