बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ४ साउन

फाइल तस्वीर
सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *