एक वर्षमा ४ खर्ब ४४ अर्ब २६ करोड भन्सार राजस्व उठ्यो

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २ साउन

एक वर्षमा ४ खर्ब ४४ अर्ब २६ करोड भन्सार राजस्व उठ्यो

आर्थिक वर्ष २०७७∕७८ मा भन्सार राजस्व संकलनमा प्रगति भएको छ । कुल भन्सार लक्षभन्दा तीन अर्ब बढी राजस्व एक वर्षमा संकलन गरिएको भन्सार विभागले जनाएको छ ।
आर्थिक वर्ष ७७∕७८ मा ४ खर्ब ४० अर्ब २६ करोड ८४ लाख राजस्व संकलन लक्ष लिइएकोमा ४ खर्ब ४४ अर्ब २६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
आर्थिक वर्ष ७७∕७८ मा भन्सार राजस्व संकलनमा १०१ प्रतिशत प्रगति भएको विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *