आर्थिक वर्ष २०७७∕७८ मा ८० प्रतिशत बजेट खर्च, सरकारले बजेटको लक्ष्य भेटाउन सकेन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ८० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३१ गतेसम्ममा कुल ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट खर्च भएको छ। जुन लक्ष्यको ८०.०८ प्रतिशत हो। गत असार महिनामा सरकारले ठुलो मात्रामा बजेट खर्च […]

Continue Reading

मजदुरहरूले मनाए भ्रष्टाचारविरोधी दिवस

न्यूज अपडेट संवाददाता भक्तपुर, २ साउन नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा अनलाइनमार्फत भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गरियो । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भ्रष्टाचारविरोधी आन्दोलन चालू राख्नुपर्नेमा जोड दिए । भ्रष्टाचारीहरू शासकहरूको संरक्षणमा रहेको उल्लेख गर्दै सचिव सुवालले चीनमा सानादेखि ठूलठूला भ्रष्टाचारीहरूलाई कारबाही हुने गरेको बताए । भ्रष्टाचारीमाथि कारबाही […]

Continue Reading

भ्रष्टाचारविरोधी दिवस मनाइयो

न्यूज अपडेट संवाददाता भक्तपुर, २ साउन ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सामन्तवादी व्यवस्थाले भ्रष्टाचारीहरूको संरक्षण गरिरहेको चर्चा गर्दै पुँजीवादी व्यवस्थाका खराबीबारे जनतालाई सुसूचित गर्नु कार्यकर्ताको कर्तव्य  भएकाे बताए । उनले भने, “सही सिद्धान्त, नीति र मार्गनिर्देशनले देश र समाजको नेतृत्व गर्ने भएकोले निष्ठाको […]

Continue Reading

समाज डेण्टल अस्पतालको सेवा भक्तपुरमा पनि विस्तार

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन समाज डेण्टल अस्पतालले आफ्नो सेवा भक्तपुरमा विस्तार गरेको छ। आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले भक्तपुरमा पनि सेवा विस्तार गरेको हो। समाज डेण्टल अस्पतालका प्रमुख शंकु घिमिरले भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभरी सबै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी दिए। समाज डेण्टल अस्पतालले २० वर्षदेखि […]

Continue Reading

बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्नु यसकारण घातकभाइरल गराउँदा कस्तो मनोवैज्ञानिक असर पर्ला?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन अष्ट्रेलियाकी १८ वर्षीया एक युवतीले आफ्नै आमा–बाबुविरुद्ध मुद्दा हालिन्। आफूलाई नसोधेर आफ्नो बाल्यकालको फोटो फेसबुकमा राखेको उनको आरोप थियो। उनले सेप्टेम्बर २०१६ मा दायर गरेको मुद्दाका कारण अष्ट्रेलियाको कानुन नै बदल्नुपर्‍यो। मुद्धामा उनले भनेकी छन्, ‘सन् २००९ मा म ९ वर्षकी हुँदा मेरा बाबुआमाले फेसबुकमा पाँच सय ओटा फोटो […]

Continue Reading

पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ साउन पछिल्लो २४ घण्टामा १ हजार ८७५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ। […]

Continue Reading

यूनियन लाइफको आईपिओ बाँडफाँट, १६ लाखले पाएनन् शेयर

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ असार युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट भएको छ । नयाँ बानेश्वरमा रहेको इन्द्रणी कम्प्लेक्समा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा […]

Continue Reading

साउन ३ मा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ असार सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ […]

Continue Reading

पछिल्लो २४ घण्टामा दुई हजार ६७६ जनामा कोरोना संक्रमण,३३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ असार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ७६७ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २५६ जना पिअिसार परीक्षण […]

Continue Reading

उपत्यकामा फेरि १० दिन थपियो निषेधाज्ञा, पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ असार कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गते सम्मलाई निरन्तरता दिइएको छ। काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधका केही प्रावधानहरुलाई थप खुकुलो बनाउँदै साउन १० गते सम्मलाई निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। सबै […]

Continue Reading