नेपालमा पाँचाै कोरोना संक्रमित फेला

न्यूज अपडेट काठमाडौं, १६ चैत नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेकी छिन्। १९ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए। उनी पनि उपत्यका बाहिरको रहेको डा देवकोटाले जानकारी दिए। संक्रमण देखिएकी पाँचौ युवती बागलुङकी जिल्लाको रहेको बताइएको छ। उनी कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट […]

Continue Reading