बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान शुरु

कास्की, २१ माघ बुद्ध एयरले पोखराबाट विराटनगरका लागि उडान सेवा शुरु गरेको छ । पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सम्म सिधा हवाई सेवा सञ्चालन गर्दै आएको बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर सिधा हवाइ सेवा शुरु गरेको हो । पहिलो उडानमा पोखराबाट १८ जना यात्रु लिएर विराटनगर उडेको जहाजले बिराटनगरबाट समेत १८ यात्रु लिएर पोखरा आएको बुद्ध एयरलायन्स कम्पनी […]

Continue Reading

बिहे फापेन भन्नेलाई वर्षाले फर्काइन् जवाफ

 काठमाडौं, २१ माघ ‘नाईं नभन्नू ल ४’ बाट अभिनय डेब्यू गरेकी अभिनेत्री वर्षा राउतले गएको फागुनमा संजोग कोइरालासँग ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् । आउँदो फागुनमा उनले विवाह गरेको एक वर्ष नाघ्दैछ । विवाहपछि उनका दुई फिल्म ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ प्रदर्शन भए । दुवै फिल्म हिट भए पनि वर्षाले ‘जात्रै […]

Continue Reading

सुदूरपश्चिमका ७ जिल्लामा दुई लाख ४६ हजारको स्वास्थ्य बीमा

धनगढी, २१ माघ सुदूरपश्चिम प्रदेशमा ७ जिल्लाका दुई लाख ४६ हजार २०३ व्यक्तिको योगदानमा आधारित स्वास्थ्य बीमा गराइएको छ । बीमितहरुबाट झण्डै चार करोड रुपैयाँ संकलन भएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीको तथ्यांकले देखाएको छ । चालु आ.व.को फागुन पहिलो साता प्रदेशका बाँकी दुई जिल्ला डोटी र डडेल्धुरामा पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका […]

Continue Reading

प्यालेस्टाइनी भूमि खोस्ने ट्रम्पको दाउः अब्बासद्वारा विरोध

वासिङ्टन, २१ माघ (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्यपूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसेलमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन् ।  ट्रम्पले उनको मध्यपूर्व शान्ति योजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गरेका हुन् । उनले आफ्नो योजनालाई प्यालेस्टाइनीको निम्ति अन्तिम मौका भनी चेतावनी पनि दिएका छन् । […]

Continue Reading

पर्यटकीय गन्तव्य स्र्यापूताल

रुकुम, २१ माघ डाँडाकाँडाको बीचमा ताल, माछाले सयर गरिरहेका ढुंगा तथा र्‍याप्टिङवाट वारपार गर्न सकिने,जो कोहीलाई पनि स्यार्पु ताल पुग्दा स्वर्ग जस्तै लाग्छ । वरिपरिको सौन्दर्यता र स्यार्पुको सुन्दरताले पर्यटकहरुको मन लोभ्याउँछ । अनुपम सुन्दरताको धनि मानिने यो ताललाई पर्यटकहरुले सहजै भुल्न मुस्किलै पर्छ । जिल्ला सदरमुकाम मुसीकोट खलंगा देखी झण्डै दुई घण्टामा स्यार्पूताल पुग्न […]

Continue Reading

चीनको भावनामा कसैले चोट नपुर्‍याओस्

भक्तपुर, २१ माघ आइतबारदेखि लागु हुने गरी संरा अमेरिकाले बितेका चौध दिनयता चीनको भ्रमण गरेका कोही पनि विदेशीलाई आफ्नो देश पस्न निषेध गरेको छ । यो विश्व स्वास्थ्य सङ्गठनको घोषणाविपरीत छ । विश्व स्वास्थ्य सङ्गठनको घोषणाबाट चीनमा भ्रमण वा व्यापार गर्न रोक लागेको छैन । यस्तो निर्णय गर्ने संरा अमेरिका पहिलो देश हो । यसले एउटा गलत दृष्टान्त स्थापित […]

Continue Reading

साना किसानका सदस्यलाई उद्यमशिलता तालिम

वीरेन्द्रनगर, २१ माघ साना किसान कृषि सहकारी सस्थाका सदस्यहरुलाई उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ । साना किसान विकास लघुवित्त वित्तीय सस्था लिमिटेडको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो । साना किसान कृषि सहकारीमा आवद्ध सदस्यहरुलाइ जिवीकोपार्जमा सहयोग पुञ्याउन तथा व्यवसाय सुरु तथा सुधारगर्न सजीलो वनाउनका लागी तालिम आयोजना गरिएको सस्थाले जनाएको छ । साना […]

Continue Reading