आज क्रिसमस डे मनाउँदै

भक्तपुर,९ पुस यशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।यशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु यशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।हाल नेपालमा १२ हजार ५०० चर्च र […]

Continue Reading

भक्तपुर नगरपालिकामा नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, ८ पुस भक्तपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा शिक्षक सेवा आयोगको सिफारिसमा भक्तपुर नगरपालिकामा पदस्थापना भएका नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरु स्थायी भएपछि अल्छी हुने धारणा जनमानसमा रहेकोले त्यसलाई हटाएर सक्रिय रुपमा काम गर्नुपर्ने बताए । उनले निजी र सामुदायिक विद्यालयमा विभेद नगर्न भक्तपुर […]

Continue Reading

विद्यालय तथा कलेजको बारेमा स्थानीयसँग छलफल

भक्तपुर, ७ पुस वागीश्वरी मावि र कलेजको विषयमा स्थानीयबासीसँग छलफल सम्पन्न भएको छ । माध्यमिक विद्यालयलाई ३ नं. प्रदेश सरकारले नमूना छनोट गरेको र वागीश्वरी कलेजलाई विश्वविद्यालय अनुदान आयोगले क्वालिटी एसुरेन्स एकृडेटेसन प्राप्तिका सम्बन्धमा उक्त बैठकमा जानकारी दिइएको थियो । कलेजका प्राचार्य धनकुमार श्रेष्ठले क्वालिटी एसुरेन्स एकृडेटेसन को महत्वमाथि प्रकाश पार्दै देशमा भएका १ हजार […]

Continue Reading

चीनका प्रतिनिधिमण्डल टोली भक्तपुरमा

भक्तपुर, ७ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल र चीनको तिब्बतबीच संयुक्त पर्यटन समन्वय समितिको ११ औं बैठकमा भाग लिन आएका चीनको स्वशासित क्षेत्र तिब्बतका प्रतिनिधिमण्डलको टोलीलाई सोमबार भक्तपुर नगरपालिकामा स्वागत गरे । सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो योगदान गरिरहेको बताए । भक्तपुरको पर्यटन विकास […]

Continue Reading

सृजनानगरमा व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन सम्पन्न

भक्तपुर, ५ पुष भक्तपुर वडा नंं १ सृजनानगरमा व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन शनिबार सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले व्यायमशालाको पूर्ण सदुपयोग होस् भन्ने कामना गर्दै आर्थिक अनुशासन र पारदर्शिताले जनताको विश्वास र सहयोग प्राप्त हुने बताए । उनले न्यातापोल जिर्णोदारमा जनताबाट […]

Continue Reading

फोटो खिच्न भए पनि जानै पर्ने रेस्टुरेन्ट

ललितपुर, पुस ४ बाहिरी मोहोडामै परम्परागत घर र साना गल्ली देखिन्छन्। गल्लीमा एउटा फल्चा (पाटी) छ, जहाँ जेष्ठ नागरिकहरू भलाकुसारी गरिरहेका भेटिन्छन्। पर डाँडामा स्तुप देखिन्छ।यो काठमाडौं उपत्यकाको परम्परागत संरचना झल्काउने कुनै ठाउँ होइन, ललितपुर कुमारीपाटीको रेस्टुरेन्ट हो।वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट का यी दृश्यका आडैमा बसेर फोटो खिच्नुहोस्, तपाईंलाई त्यहीँ पुगेजस्तो लाग्नेछ।अचेलका होटल, रेस्टुरेन्टमा […]

Continue Reading

पोखरा महानगरका तीन योजनाका लागि योजना आयोगसंग साझेदारी

कास्की, ४ पुस पोखरा क्षेत्रमा राष्ट्रिय योजना आयोग र पोखरा महानगरपालिकाको समपूरक साझेदारी अन्तर्गतका ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो । साझेदारीमा पोखरा महानगर २० मा मनिपाल ¥यालेचौर भलाम सडक खण्डमा पोखरा महानगरको १ करोड २० लाख र योजना […]

Continue Reading

१६ औ लेखनाथ महोत्सव सुरु

कास्की, ४ पुस सात तालको शहर लेखनाथमा ‘१६ औ लेखनाथ महोत्सव’ सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा बिहिबार देखि शुरु भएको महोत्सव यही पुस १५ गतेसम्म सञ्चालन हुने छ। महोत्सबको बिहिबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले एक समारोहका बीच उद्घाटन गरे । उद्घाटन समारोह पछि […]

Continue Reading

डाक्नेश्वरी नगरपालिकामा तालाबन्दी, टायर बालेर प्रदर्शन

सप्तरी, ४ पुस कार्यालयमा व्यापक भ्रष्टाचार भएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकामा युवाहरुद्वारा गरिएको तालाबन्दी छैंठो दिन पनि कायमै रहेको छ । अझैसम्म माग सम्बोधनमा चासो नदिएको भन्दै युवाहरुले पातो बजारमा टायर बालेर प्रर्दशन समेत गरेका छन् । भ्रष्टाचार बन्द गर, भ्रष्टाचारीलाई कारवाही गर लगायतका तीन बुँदे माग गर्दै आन्दोलन थालेको एक साता वित्न लाग्दा पनि […]

Continue Reading

एक हजार हेक्टरमा सुन्तला खेती बिस्तार

पर्वत,  ४ पुस सुन्तलाको बजार राम्रो, उचित मौसम र वातवरण, गाउँमा मोटरवाटो पुगेपछि सुन्तला खेतीमा कृषकको आकर्षण बढ्दो छ । कृषि ज्ञान केन्द्र र स्थानीय सरकारको सहकार्यमा जोन, व्लक र पकेट क्षेत्र घोषणा गरि सुन्तला खेतीको क्षेत्र बिस्तार गर्ने अभियान नै चलेको छ । कृषि ज्ञान केन्द्रले चालु वर्ष मात्रै करिव दुई सय हेक्टरमा खेती […]

Continue Reading