बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदद्वारा भक्तपुर नगर अवलोकन
भक्तपुर, २७ कार्तिक नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबार भक्तपुर नगरको अवलोकन गरे । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र कार्यपालिका सदस्यको टोलीले भक्तपुर दरबार क्षेत्रको मुख्य प्रवेशद्धारमा महामहिम राष्ट्रपति हमिदलाई स्वागत गर्दै भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक र पुरातात्विक महत्व बोकेका सम्पदाहरुको अवलोकन गराए । भ्रमणका क्रममा महामहिम […]
Continue Reading