भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर सर्भाइभर मिट कार्यक्रम सम्पन्न

भक्तपुर, १ मंसिर भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचारबाट सफलता प्राप्त भएका र हाल उपचार भइरहेका बिरामीहरुको लागि स्थापना गरिएको क्यान्सर सर्भाइभर क्लबको आयोजना शुक्रबार क्यान्सर बिरामीहरु र सोसँग सम्बन्धित चिकित्सक, नर्सिङ, पारामेडिकल्सबीच क्यान्सर सर्भाइभर मिट कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नपाका प्रमुख एवम् भक्तपुर क्यानसर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै […]

Continue Reading

भारतले गरेको लिम्पियाधुरा अतिक्रमण विरुद्ध वागीश्वरीमा सचेतना कार्यक्रम

भक्तपुर, १ मंसिर वागीश्वरी कलेजको आयोजनामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतीय विस्तारवादद्वारा भईरहेको अतिक्रमणविरुद्ध कार्तिक २९ गते शुक्रबार कलेजका विद्यार्थीहरुबीच सचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले भारतीय शासक वर्गको विस्तारवादी नीतिकै कारण आज भारतसँग जोडिएका सम्पूर्ण देशहरुसित उसको सीमा विवाद रहेको हो भने । नेपाल […]

Continue Reading

दुना टपरी गासेर स्वरोजगार बन्दै महिला

प्यूठान, २८ कार्तिक घरको काममा सिमित रहेका प्यूठान नगरपालिका २ दाखाक्वाडीका महिलाहरु दुना टपरी उद्योग सञ्चालन गरी स्वरोजगार बन्न थालेका छन् । उनीहरुले बन जङ्गलमा खोर गइरहेको सालका पातहरुलाई सदुपयोग गरी दुना टपरी उद्योग सञ्चालन गरेका छन् । खाली समय सदुपयोग गरी आत्मनिर्भर बन्ने उद्देश्यले प्यूठान नगरपालिका २ दाखाक्वाडीका महिलाहरुले उद्योग सञ्चालनमा ल्याएका हुन् । […]

Continue Reading

कोशी राजमार्गको सडक खाल्डाखुल्डी

धरान, २८ कार्तिक सडक विभागको ढिलाईले धरान स्थित कोशी राजमार्गमा पर्ने भोटेपुलको सडक मर्मत सम्भार हुन सकेको छैन् । स्थानीय निकायले मर्मत गर्न सक्ने भए पनि बेरुजुमा पर्ने भए पछि धरान उपमहानगरपालिका पनि सडक विभागलाई नै पर्खनु पर्ने बाध्यतामा रहेको छ । धरान हुँदै जाने कोशी राजमार्गको खाल्डाखुल्डी मर्मत हुन नसक्दा एकातिर सडक दुर्घटनाको जोखिम […]

Continue Reading

कैलाली भन्सारबाट आयात घट्यो

धनगढी, २८ कार्तिक भारतका विभिन्न सहरबाट कैलाली भन्सार हुँदै नेपाल आयात हुने सामग्रीमा कमि आएको पाइएको छ । चालु आवको तीनमहिनामा अघिल्लो आवको सोहि अवधिको तुलनामा रु ४४ करोडले विभिन्न सामग्री आयातमा कमि आएको कैलाली भन्सार कार्यालय धनगढीको तथ्यांकले देखाएको हो । आव २०७५/७५ को असोज मसान्तसम्म रु ४ अर्व ९६ करोड मुल्य बरावरका विभिन्न […]

Continue Reading

चितवनमा सबैभन्दा दोस्रो धेरै रोजगारी उद्योग क्षेत्रमा

चितवन, २८ कात्तिक पोल्ट्री र पर्यटनमा अग्रणी जिल्ला चितवनमा सबैभन्दा दोस्रो धेरै उद्योग क्षेत्रमा रहेको पाईएको छ । तथ्यांक कार्यालय, चितवनले गरेको आर्थिक गणना अनुसार चितवनमा औद्योगिक उत्पादन क्षेत्रमा १८ हजार ३सय ७० जनाले रोजगारी पाएका छन । तर सबै भन्दा बढी जनशक्ति खुद्रा व्यवसायमा संलग्न रहेका छन । खुद्रा पसल तथा व्यवसाय जोसुकैले जहांँपनि […]

Continue Reading

दुर्घटना न्यूनिकरण गर्न रिप्लेक्ट स्टिकर

नेपालगञ्ज,२८ कार्तिक दुर्घटना न्यूनिकरणका लागि बाँके ट्राफिक प्रहरीले नेपालगञ्ज–कोहलपुर सडकखण्डमा रिप्लेक्ट स्टिकर टाँस्ने थालेको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले दुर्घटना न्यूनिकरणका लागि सडक डिभाइडर र पोलमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको हो । गएको बुधबार देखी बाँकेको कोहलपुर रिफ्लेक्ट स्टिकर टाँस्न थालिएको हो ।नेपालगञ्ज–कोहलपुर सडकमा विशेष गरि रातको समयमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि […]

Continue Reading

देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको रिप्लट्रिङ नीतीसम्त्रबन्धी जग्गाधनी –मोही भेला

भक्तपुर, २८ कार्तिक भक्तपुरको देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको रिप्लट्रिङ नीतीसम्त्रबन्धी जग्गाधनी –मोही भेलाका केही झलकहरु

Continue Reading

सकिमना पुन्हिको अवसरमा अन्नबाट बनाइएका सांस्कृतिक चित्रहरु

भक्तपुर, २७ कार्तिक सकिमना पुन्हिको दिन भक्तपुर नगरकका विभिन्न मठ मन्दिर र टोल टोलको अगाडि प्रदर्शित अन्नबाट बनाइएका चित्रहरूउक्त दिनमा विभिन्न दाफा भजन समूहहरुले भजन गाउने चलन रहँदै आएको छ ।  

Continue Reading

भक्तपुरमा घरजस्तो सार्वजनिक शौचालय

भक्तपुर, २७ कार्तिक भक्तपुर सिद्धपोखरीको पूर्वी ढोकाबाहिर एकतले घर छ। तपाईं सिद्धपोखरीको फन्को लगाएर बाहिर निस्किनुभयो भने उक्त घरको बनावटले पक्कै पनि ध्यान तान्ला।पाटीको पछाडि भागमा सार्वजनिक शौचालय बनाइएको छ।अगाडिबाट हेर्दा बटुवाको आरामका लागि बनाइएको सफा र चिटिक्क पाटी मात्रै देख्नुहुन्छ। पाटीको पछाडि भागमा घरजस्तो बनाइएको छ। टायलको छानो, वरिपरि रातो तोरणले बेरिएको परम्परागत शैलीमा […]

Continue Reading