वागीश्वरी कलेजको सातौं कलेज सभा सम्पन्न
भक्तपुर, ८ मंसिर वागीश्वरी कलेजको सातौं कलेज सभा मंसिर ७ गते शनिबार सम्पन्न भएको छ । कार्यक्रमका विशेष अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संघीय सरकारले स्थानीय तहलाई शिक्षा नियमावलीअनुसार काम गराउन खोज्नु गलत परम्परा भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले शिक्षा ऐन जारी गरी विना अवरोध कार्यान्वयन गरिरहेको छ भने […]
Continue Reading