मासुभन्दा प्याज महँगो
भक्तपुर, १० मंसिर प्याजको मूल्य किलोको २ सय ३० पुगेको छ। काठमाडौं उपत्यकाको सबभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको मूल्य सूची हो। प्याजको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ। गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेको थियो। असारसम्ममा प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको प्याजको मूल्य साउनमा ५५ रुपैयाँ पुग्यो।लगातार बढिरहेको […]
Continue Reading