नगर प्रमुख सुनिल प्रजापति र आइक्याप (ICAP) का निर्देशक लिइमा मार्टिनेजबीच भेट

विशेष समाचार समाचार

भक्तपुर, ८ साउन

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नगरपालिकाको सभाकक्षमा मंगलबार आइक्याप (ICAP) एसिया प्यासिफिकका निर्देशक लिइमा मार्टिनेज फेरेले भेट गर्दै । भेटपश्चात प्रमुख प्रजापतिले निर्देशक लिइमालाई मयुरको झ्याल र भक्तपुर नगरपालिकाका प्रकाशनहरू प्रदान गरे । भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रदेश नं. ३ का सांसदद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजुलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *