प्रयोगशाला सेवा विस्तार

समाचार

काठमाडौँ, ११, पुस


तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चानमा आएको छ । नगरपालिकाका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन आधारभूत प्रयोगशाला प्रयोगमा ल्याइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए ।

“कार्यक्रम सात वडामा शुरु भइरहेको छ र अब अन्य वडामा पनि सञ्चालन गर्नेछौँ”, उनले भने । प्रयोगशाला सञ्चालनमा आएसँगै एक लाख नागरिक यो सेवाबाट लाभन्वित भइसकेको प्रमुख गिरीले बताए ।

स–साना स्वास्थ्य समस्यामा पनि नगरपालिका नागरिकले सास्ती खेपिरहेको अवस्थामा नगरको प्रत्येक वडाका स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै धेरैलाई राहत मिलेको तारकेश्व–९ का वडाध्क्षय बलराम सिटौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *