पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

विशेष समाचार समाचार

काठमाडौं, ३ पुस

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो ।

निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *